28.8 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeराष्ट्रियसेनाले किनेको स्वास्थ्य सामग्री लिन अन्तिम पटक चीन जाँदै वाइडबडी

सेनाले किनेको स्वास्थ्य सामग्री लिन अन्तिम पटक चीन जाँदै वाइडबडी


नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामाग्री लिन नेपाल वायुसेवा निगमको वाइडवडी जहाज आज चीन जाने भएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार चीनको ग्वान्जाओमा राखिएको स्वास्थ्य सामाग्री लिन वाडइवडी त्यसतर्फ जान लागेको हो ।

आज साँझ जाने वाइडवडी २८.६६ टन स्वास्थ्य सामाग्री लिएर भोलि फर्किनेछ । सेनाले खरिद गरेको स्वास्थ्य सामग्री जहाजमार्फत ल्याउन लागेको अन्तिम पटक हो ।

सेनाले जिटुजी प्रक्रियाबाट चीनसँग खरिद गरेको ३४१ टन स्वास्थ्य सामाग्री मध्ये ४७.५ टन जहाजबाट र अरु स्वास्थ्य समाग्री स्थल मार्गबाट ल्याउने योजना रहेको बताएको छ । सैनिक प्रवक्ता पाण्डेका अनुसार हालसम्म आधा स्वास्थ्य सामग्री आइसकेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments