22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
Homeराष्ट्रियस्थानीय व्यापारीसँग पैसा असुल गरेको अभियोगमा पक्राउ

स्थानीय व्यापारीसँग पैसा असुल गरेको अभियोगमा पक्राउ

सुनसरी । प्रहरी हुँ भन्दै स्थानीय व्यापारीसँग पैसा असुल गरेको अभियोगमा हरिनगर गाउँपालिका-५ बस्ने २३ वर्षीय असरार अहमद मियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिका-२ स्थित सडकखण्डमा स्थानीय व्यापारीहरुलाई अहमद मियाले घुमुवा प्रहरी हुँ भन्दै डर त्रास देखाइ गैह्रकानूनी तवरले रकम असुली गरेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अहमद मिया उपर आवश्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments