23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeअन्तरराष्ट्रियस्पेनमा एकै दिन ६१५ जनामा कोरोना संक्रमण पुष्टि

स्पेनमा एकै दिन ६१५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।  कोरोना भाइरसको महामारी नियन्त्रणउन्मुख रहेको स्पेनमा एकै दिन ६१५ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २ लाख ७८ हजार ८०३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २७ हजार ७७८ पुगेको छ ।

१ लाख ९६ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् भने ५४ हजार ६७ जनाको उपचार भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments