22.1 C
Kathmandu
Wednesday, September 27, 2023
HomeUncategorizedहस्पिटलमै डाक्टरले यस्तोसम्म गरेपछि महिला दुधे बालक बोकेर रुदै मिडियामा, रुदै भनिन...

हस्पिटलमै डाक्टरले यस्तोसम्म गरेपछि महिला दुधे बालक बोकेर रुदै मिडियामा, रुदै भनिन सबै रहस्य (भिडियो हेर्नुहोस)

मोरङ जिल्लाको पथरी भन्ने ठाउमा रहेको एक हस्पिटलमा नसोचेको कुरा भएको छ । एउटि गरिब परिवारकि महिला आफुलाइ सामान्य ज्वरो आएपछि पथरीमा रहेको एक हस्पिटलमा जान्छिन । त्यहा पुगेपछी उनलाई अनेकौ रोगहरुको जाच गर्न लगाइन्छ । धेरैबेर कुराइन्छ । त्यसपछी फेरि उनलाई भिडियो एक्सरे गर्नुपर्छ भनेर भिडियो एक्सरे (युएसजी) गर्न लगाइन्छ । भिडियो एक्सरेको रिपोर्ट आइसकेपछी डाक्टरले उनको एउटा मात्र किड्नी रहेको त्यो पनि पथरिया भइसकेको र अब धेरै ढिला गर्यो भने ज्यानै जान्छ भनेर भनिसकेपछी ती महिलाले म संग पैसा पनि छैन त्यसै पनि काखमा सानो दुध खादै गरेको बच्चा छ अब के गरौ सर भनेर भन्न नपाउदै अब यस्ता कुरा गर्यौ भने बैनी बच्चा पनि भन्न पाउदिनौ भनेर भनेपछी एकाएक आँखा भरी आँसु बनाएर घर फर्किएकी महिलालाई मानसिक रुपमा आफु अब नबाच्ने नै भन्ने भएर खाना पनि नखाई नखाई दिनरात रुदै पैसा खोज्न थालिन ।

जसोतसो रिन काडेर साठी सत्तरी हजार पैसा बोकेर दुधे बालकलाई घरमै छाडेर आफू फर्किएर आउछु कि आउदिन रिन यो बाट यति काडे है बुढा भन्दै खाडिमा दुख गर्दै गरेका श्रीमानलाई रुदै सुनाउदै नर्सिङ होम बिराटनगर पुगेर आफ्नो स्वास्थ परिक्षण गराइन । त्यहा पाँचदिनसम्म बसेर पटक पटक भिडियो एक्सरे गरेर हेर्दा अनि अन्य धेरै परिक्षण गर्दा कुनै पनि रोग नदेखिएपछि पथरीको हस्पिटलले यस्तोसम्म गर्‍यो भन्दै आफ्नो लागेको रिन हस्पिटलले ब्यहोर्नुपरो भन्ने माग राखेर मोरङको हस्पिटल पुग्दा यस्तोसम्म भयो भन्दै रुदै मिडियामा आएकी छिन । बाकी हेर्नुहोस भिडियोमा:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments