20.1 C
Kathmandu
Wednesday, November 29, 2023
HomeUncategorizedहाँस्य टेलिश्रृंखला ‘हल्का रमाइलो’को भाग १९ सार्वजनिक

हाँस्य टेलिश्रृंखला ‘हल्का रमाइलो’को भाग १९ सार्वजनिक

नयाँ हाँस्य टेलिश्रृंखला ‘हल्का रमाइलो’को भाग १९ सार्वजनिक भएको छ । हल्का रमाइलोको लेखन तथा निर्देशन राजु मास्टर र बल्छी धुर्वेले नै गरेका छन् । जसमध्येको हल्का रइमालोको पछिल्लो शृखलामा बल्छी धुर्वेले आफ्नी प्रेमीका नेप्टीलाई भगाएको दृश्यलाई देखाइएको छ । जुन दृश्य कृष्णले आफ्नी छोरी घरमा नभएपछि बल्छीसँग गएको शंका गर्दै सम्झेका हुन् । यही शृखलामा भ्रमण वर्ष २०२० को पनि प्रचार प्रसार गरिएको छ । राजु र मरिचमानका अलावा शारदा गिरी, शम्भु थापा, लय संग्रोला, कृष्ण शिवाकोटी, अनिता बस्नेत, कमला रेग्मी, रमेश अधिकारी, दीपक शर्मा, इस्टु कार्की, सविना गिरी, लगायतको अभिनय रहेको हल्का रमाइलोको पछिल्लो शृखला हेर्नुहोस् भिडियोमा:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments