26 C
Kathmandu
Saturday, June 10, 2023
E Sewa
HomeUncategorizedहाम्रो प्रेमलाई बजारिकरण गरियो भन्दै पोखे दुखेसो, यस कारण हुन्छ दुई बीच...

हाम्रो प्रेमलाई बजारिकरण गरियो भन्दै पोखे दुखेसो, यस कारण हुन्छ दुई बीच ठाकठुक ऋषि लामिछाने र सरिता लामिछाने (हेर्नुहोस भिडियो)

ऋषि लामिछाने र सरिता लामिछानेको प्रेमलाई केही युट्युब मिडियाले बजारिकरण गर्दै प्रस्तुत गरेकोमा यो जोडीले दुखेसो पोखेका छन् । श्रीमान श्रीमतीको मायालाई नबुझेर रोमान्स भन्दै लेखेकोमा ऋषि र सरिताले दुख व्यक्त गरेका छन् । ऋषि लामिछानेले भने, ” एक अन्तर्वार्ताको क्रममा हामीले मायाले गालामा चुम्बन गरेको दृश्यलाई युट्युबमा रोमान्स भन्दै हालेकोले हामीलाई चित्त दुखेको छ । माया र रोमान्स बीच फरक नबुझेर त्यसरी बजारिकरण गर्दा केहि खल्लो लागेको छ ।

हुन त त्यहि प्रस्तुतिले गर्दा कसैको कमाई भयो होला तर उक्त टाईटलले गर्दा हामीले केहि नराम्रो कमेन्टहरु देख्नु पर्दा सहि तरिकाले प्रस्तुति गरिदिएको भए हुने थियो भन्ने लागेको हो ।”सरिता लामिछाने भन्छिन्, “श्रीमान श्रीमतीको माया भनेको पवित्र हुन्छ । दुई वर्ष अगाडि मेरो जन्मदिनमा मेरो श्रीमानले माया साट्दै चुम्बन गरेकोलाई रोमान्स भन्दै बढाई चढाई गरेकोमा राम्रो लागेन । श्रीमान श्रीमतीको माया प्रेमलाई बिकाउ गर्ने माध्यम बनाउन भएन । प्रेम र रोमान्स फरकहो भन्ने बुझ्नुपर्ने हो र यो कुरा हरेक तिर फरक तरिकाले प्रस्तुत गर्दा नराम्रो लाग्यो ।”हेर्नुहोस भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments