23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
HomeUncategorizedहास्य टेलिश्रृंखलाको “सक्किगोनी”को भाग १७ सार्वजनिक

हास्य टेलिश्रृंखलाको “सक्किगोनी”को भाग १७ सार्वजनिक

हास्य टेलिश्रृंखलाको “सक्किगोनी”को भाग १७ सार्वजनिक भएको छ । केहि समय देखि निरन्तर चलेको नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकपि्रय टेलिश्रृंखला ‘भद्रगोल’ बाट कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) को टिम अलग भएपछि धेरै दर्शकहरुले खल्लो मानेका थिए ।

तर, त्यही टिमले नयाँ नाममा जिग्री-पाँडेको समुहले निर्माण गरेको ‘सक्किगोनी’ को एपीसोड हरेक बिहीबार बेलुकी प्रशारण हुन्छ। समाजमा घटेका समसामयिक बिषयमा बन्ने यो टेलीश्रृंखला आम दर्शकको उत्तिकै माया पाएको छ ।यो टिमले शुरु देखि अहिलेसम्म उतिकै माया पाएको छ हरेक एपिसोड उतिकै लोकप्रिय बनेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments