22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
Homeसमाचारहिटर बालेर सुतेका ८ भारतीय पर्यटकको निसास्सिएर मृत्यु

हिटर बालेर सुतेका ८ भारतीय पर्यटकको निसास्सिएर मृत्यु

हेटौंडा मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा ८ भारतीय पर्यटकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले सो रिसोर्टका कोठामा गएराती बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जानकारी दिनुभयो ।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । पोखराबाट सोमबार साँझ उनीहरु सो रिसोर्टमा बास बस्न आएका पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments