24.9 C
Kathmandu
Monday, September 25, 2023
HomeUncategorizedहेटाैडामा आफ्नै श्रीमानले गरे २२ बर्षिया श्रीमतीको विभत्स हत्या ||(भिडियो)

हेटाैडामा आफ्नै श्रीमानले गरे २२ बर्षिया श्रीमतीको विभत्स हत्या ||(भिडियो)

मकवानपुर हेटौडामा आफ्नै २८ बर्षिया श्रीमानले २२ बर्षिया श्रीमतीको विभत्स हत्या गरेका छन् । हेटौडा नगरपालिका हर्नाम माडीमा २ सन्तानकि आमा मिना अधिकारीलाई श्रीमान यज्ञराज अधिकारीले लौरोले कुटपिट गरि धारिलो हतियार प्रहार गरि हत्या गरेका हुन् । यज्ञराज यो भन्दा पहिले पनि बलात्कारको काण्डमा मुछिएका छिमेकिले बताएका छन् ।

मादक पदार्थ सेवन गरेर बारम्बार कुटपिट गर्ने दुख दिने काम गर्ने गरेको छिमेकिहरुले बताएका छन् । मिना अधिकारी एक स्कुलमा काम गर्थिन भने उनका श्रीमान यज्ञराजले केहि पनि गर्दैनन थिए । माइती पक्षलाई छिमेकिले छोरिको अवस्था बारे खबर गर्दा पनि वेवास्ता गरेपछि मिनाले ज्यानै गुमाउनु परेको छिमेकिले बताए । घरमै हत्या गरि घर नजिकको पोखरीमा मिनाको शव फेला परेको थियो । घट्नाको बारेमा उनका सानी छोरीले सबै बयान प्रहरी समक्ष दिएका छन् । मिनाका साढे ४ बर्षकी उषा अधिकारी छोरि र साढे दुई बर्षका छोरा छन् । हेर्नुहोस भिडियो :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments