पछिल्लो केही समय अगाडी श्रीमानबाट पिडित भएको भन्दै हेमा श्रेष्ठ मिडियामा आइरहेकी छन् । उनले श्रीमानले अर्कै युवतीसंगसम्बन्ध गरेको तर आफुसंग बस्न नचाहेको भन्दै गुनासो पोखेकी थिइन । हेमा श्रेष्ठलाई कोठामै एक महिलाले हातपात गरेकी भनिएकी महिला र हेमा एकै ठाउँ भएर छलफल गरेका छन् । मंगलबार हेमाको गुहेश्वरीस्थित कोठामै गएर छाया रानाले कुटपिट गरेको हेमाले आ’रोप लागेकी थिइन्। त्यसपछि पुन: ति महिलालाई हेमाकै कोठामा ल्याएर एक अर्कालाई सँगै राखेर कुराकानी गरेका छन् ।
भेटमा एक अर्कालाई दो’ष लगाउदै मु’खामुख गरेका छन् । उनीहरु एक अर्कालाई दोष देखाउदै झम्टाझम्टी समेत भएको छ । धेरै बेर कुराकानीकै बिचमा राना उठेर हिडेकी हुन् । हेमाले आफुलाई रानाले कोठामै आएर कुटपिट गरेर भागेको जिकिर पनि गरिन । तर रानाले भने त्यस्तो कुनै पनि घटना नभएको बताईन । हेमाले आफ्नै श्रीमानले कोठा देखेर कु’टपिट गर्न पठाएको आ’रोप लागेकी छन् । उनीहरुको वि’वादलाई मिलाउने नेकपा कार्यकर्ता समेत रहेका पुण्य गौतम उपस्थित भएका थिए । तर उनीहरुको विवादलाई मिलाउन सकेनन । हेमाको लागी अहिले सहयोगको ओइरो लागेको छ। निर्मला र नुमा नाम गरेका दुई महिलाले हिमा र दुई बच्चाको लागि आवश्यक पर्ने सहयोग गरेका छन् । हेमालाई सहयोग स्वरूप आएको चामल काँधमा बोकेर पुण्य गौतमले उनको डेरासम्म पुर्याईदिएका छन् । बाकी हेर्नुहोस भिडियोमा:
https://youtu.be/96F-lrqItmc