22.1 C
Kathmandu
Wednesday, September 27, 2023
HomeUncategorizedहेमालाई आयो यति धेरै सहयोग!! कोठामा खानेकुरा नभएपछी सहयोग माग्नु पर्यो भन्दै...

हेमालाई आयो यति धेरै सहयोग!! कोठामा खानेकुरा नभएपछी सहयोग माग्नु पर्यो भन्दै रो*ईन (हेर्नुहोस भिडियो)

पछिल्लो केही समय अगाडी श्रीमानबाट पिडित भएको भन्दै हेमा श्रेष्ठ मिडियामा आइरहेकी छन् । उनले श्रीमानले अर्कै युवतीसंगसम्बन्ध गरेको तर आफुसंग बस्न नचाहेको भन्दै गुनासो पोखेकी थिइन । हेमा श्रेष्ठलाई कोठामै एक महिलाले हातपात गरेकी भनिएकी महिला र हेमा एकै ठाउँ भएर छलफल गरेका छन् । मंगलबार हेमाको गुहेश्वरीस्थित कोठामै गएर छाया रानाले कुटपिट गरेको हेमाले आ’रोप लागेकी थिइन्। त्यसपछि पुन: ति महिलालाई हेमाकै कोठामा ल्याएर एक अर्कालाई सँगै राखेर कुराकानी गरेका छन् ।

भेटमा एक अर्कालाई दो’ष लगाउदै मु’खामुख गरेका छन् । उनीहरु एक अर्कालाई दोष देखाउदै झम्टाझम्टी समेत भएको छ । धेरै बेर कुराकानीकै बिचमा राना उठेर हिडेकी हुन् । हेमाले आफुलाई रानाले कोठामै आएर कुटपिट गरेर भागेको जिकिर पनि गरिन । तर रानाले भने त्यस्तो कुनै पनि घटना नभएको बताईन । हेमाले आफ्नै श्रीमानले कोठा देखेर कुटपिट गर्न पठाएको आरोप लागेकी छन् ।बाकी हेर्नुहोस भिडियोमा:

https://youtu.be/j8-W7kcI3_Ic

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments