पछिल्लो केही समय अगाडी श्रीमानबाट पिडित भएको भन्दै हेमा श्रेष्ठ मिडियामा आइरहेकी छन् । उनले श्रीमानले अर्कै युवतीसंगसम्बन्ध गरेको तर आफुसंग बस्न नचाहेको भन्दै गुनासो पोखेकी थिइन । हेमा श्रेष्ठलाई कोठामै एक महिलाले हा’तपा’त गरेकी भनिएकी महिला र हेमा एकै ठाउँ भएर छलफल गरेका छन् । मंगलबार हेमाको गुहेश्वरीस्थित कोठामै गएर छाया रानाले कु’टपिट गरेको हेमाले आ’रोप लागेकी थिइन्। त्यसपछि पुन: ति महिलालाई हेमाकै कोठामा ल्याएर एक अर्कालाई सँगै राखेर कुराकानी गरेका छन् ।
भेटमा एक अर्कालाई दो’ष लगाउदै मु’खामुख गरेका छन् । उनीहरु एक अर्कालाई दो’ष देखाउदै झ’म्टाझम्टी समेत भएको छ । धेरै बेर कुराकानीकै बिचमा राना उठेर हिडेकी हुन् । हेमाले आफुलाई रानाले कोठामै आएर कु’टपिट गरेर भागेको जिकिर पनि गरिन । तर रानाले भने त्यस्तो कुनै पनि घ’टना नभएको बताईन । हेमाले आफ्नै श्रीमानले कोठा देखेर कु’टपिट गर्न पठाएको आ’रोप लागेकी छन् । उनीहरुको वि’वादलाई मिलाउने नेकपा कार्यकर्ता समेत रहेका पुण्य गौतम उपस्थित भएका थिए । तर उनीहरुको विवादलाई मिलाउन सकेनन । बाकी हेर्नुहोस भिडियोमा :