20.1 C
Kathmandu
Wednesday, November 29, 2023
HomeUncategorizedहेमासँग मेलमिलाप नगरी मर्छु भन्दै, छाया अपराधि शैलीमा भागिन (हेर्नुहोस भिडियो)

हेमासँग मेलमिलाप नगरी मर्छु भन्दै, छाया अपराधि शैलीमा भागिन (हेर्नुहोस भिडियो)

पछिल्लो केही समय अगाडी श्रीमानबाट पिडित भएको भन्दै हेमा श्रेष्ठ मिडियामा आइरहेकी छन् । उनले श्रीमानले अर्कै युवतीसंगसम्बन्ध गरेको तर आफुसंग बस्न नचाहेको भन्दै गुनासो पोखेकी थिइन । हेमा श्रेष्ठलाई कोठामै एक महिलाले हातपात गरेकी भनिएकी महिला र हेमा एकै ठाउँ भएर छलफल गरेका छन् । मंगलबार हेमाको गुहेश्वरीस्थित कोठामै गएर छाया रानाले कु’टपिट गरेको हेमाले आ’रोप लागेकी थिइन्। त्यसपछि पुन: ति महिलालाई हेमाकै कोठामा ल्याएर एक अर्कालाई सँगै राखेर कुराकानी गरेका छन् ।

भेटमा एक अर्कालाई दोष लगाउदै मुखामुख गरेका छन् । उनीहरु एक अर्कालाई दोष देखाउदै झम्टाझम्टी समेत भएको छ । धेरै बेर कुराकानीकै बिचमा राना उठेर हिडेकी हुन् । हेमाले आफुलाई रानाले कोठामै आएर कुटपिट गरेर भागेको जिकिर पनि गरिन । तर रानाले भने त्यस्तो कुनै पनि घटना नभएको बताईन । हेमाले आफ्नै श्रीमानले कोठा देखेर कुटपिट गर्न पठाएको आरोप लागेकी छन् । बाकी हेर्नुहोस भिडियोमा :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments