27.1 C
Kathmandu
Tuesday, June 6, 2023
E Sewa
HomeUncategorizedहेमा अरुलाइ फसाउदै पैसा लिने केटि हो,मेरो पतिसङ रङ्गेहात भेटे ||१२ लाख...

हेमा अरुलाइ फसाउदै पैसा लिने केटि हो,मेरो पतिसङ रङ्गेहात भेटे ||१२ लाख लिएर छोडी भन्दै पीडित मिडियामा (हेर्नुहोस भिडियो)

पछिल्लो केही समय अगाडी श्रीमानबाट पिडित भएको भन्दै हेमा श्रेष्ठ मिडियामा आइरहेकी छन् । उनले श्रीमानले अर्कै युवतीसंगसम्बन्ध गरेको तर आफुसंग बस्न नचाहेको भन्दै गुनासो पोखेकी थिइन । हेमा श्रेष्ठलाई कोठामै एक महिलाले हातपात गरेकी भनिएकी महिला र हेमा एकै ठाउँ भएर छलफल गरेका छन् । मंगलबार हेमाको गुहेश्वरीस्थित कोठामै गएर छाया रानाले कु’टपिट गरेको हेमाले आ’रोप लागेकी थिइन्। त्यसपछि पुन: ति महिलालाई हेमाकै कोठामा ल्याएर एक अर्कालाई सँगै राखेर कुराकानी गरेका छन् ।

भेटमा एक अर्कालाई दोष लगाउदै मुखामुख गरेका छन् । उनीहरु एक अर्कालाई दोष देखाउदै झम्टाझम्टी समेत भएको छ । धेरै बेर कुराकानीकै बिचमा राना उठेर हिडेकी हुन् । हेमाले आफुलाई रानाले कोठामै आएर कुटपिट गरेर भागेको जिकिर पनि गरिन । तर रानाले भने त्यस्तो कुनै पनि घटना नभएको बताईन । हेमाले आफ्नै श्रीमानले कोठा देखेर कुटपिट गर्न पठाएको आरोप लागेकी छन् । बाकी हेर्नुहोस भिडियोमा :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments