22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
HomeUncategorizedहेमा श्रेष्ठ :सन्तोष दाई जस्तो श्रीमान पाउन भाग्यमा हुनुपर्छ || प्रमिलालाई भेटे...

हेमा श्रेष्ठ :सन्तोष दाई जस्तो श्रीमान पाउन भाग्यमा हुनुपर्छ || प्रमिलालाई भेटे भने कपालमा समाएर झा*पड हान्थे (भिडियो)

श्रीमानले विदेशमा कमाएको सुन र पैसा बोकेर चितवन भरतपुर महानगरपालिका १३ उज्वल नगरकी २८ वर्षीय प्रमिला सुनार एक महिनाअघि देखि सम्पर्क विहिन भएकी छि । उनले दुई लाख नगद, दुई तोला सुनसहित बैंकको सम्पुर्ण कागजात लिएर सम्पर्क विहिन बनेकी उनका श्रीमान सन्तोष सुनारले बताए । वैदेशिक रोजगरीमा रहेका सन्तोष श्रीमती सम्पर्कविहिन भएपछि अहिले घर फर्किका छन । उनका श्रीमती मंसिर २४ गत्तेदेखि सम्पर्कविहिन भएकी हुन ।१ महिना पुग्न लाग्दा पनि सम्पर्क हुन नसकेपछि उनले जिल्ला प्रहरी कार्यालय चितवनमा खोजिदिन निवेदन दिएका छन । थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता एक नारायण कोइरालाले बताए ।

परिवारका अनुसार नगद, गरगहनासहित सम्पर्कविहिन भएकाले दोस्रो विहे गरेको आशंका छ । प्रमिलाका ११ वर्षीय छोरा र ९ वर्षकि छोरी पनि रहेका छन । प्रमिला सम्पर्कविहिन हुनुभन्दा पहिले घरमा एक जना मान्छे घरमा आउने, जाने बस्ने गरेको छोरोले भनेको सन्तोषले बताए ।सन्तोष दाई जस्तो श्रीमान पाउन भाग्यमा हुनुपर्छ ! प्रमिलालाई भेटे भने कपालमा समाएर झापड हान्थे भन्दै हिमा आक्रोशित||हेर्नुस् भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments