22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
Homeविविधहेर्दा हेर्दै यति छिट्यो बन्यो धरहरा, पुरा भयो धरहराको टुप्पोबाट काठमाण्डौ हेर्ने...

हेर्दा हेर्दै यति छिट्यो बन्यो धरहरा, पुरा भयो धरहराको टुप्पोबाट काठमाण्डौ हेर्ने केपी ओलीको सपना (हेर्नुहोस् भिडियो)

काठमाडौंको त्रिपुरेश्वरबाट रत्नपार्कतिर हिँड्दै गरेका सर्लाही हरिवनका शत्रुधन दास सुन्धारा पुगेपछि रोकिनुभयो । उहाँलाई एकपटक भित्र गएर हेर्न मन लाग्यो । तर काम भैरहेको ठाउँमा अनुमतिबिना जान नपाएपछि उहाँले बाहिरबाटै हेरेर चित्त बुझाउनुभयो । उहाँजस्तै सुन्धारा पुग्ने जोकोही पनि बन्दै गरेको धरहरा हेर्छन् । अनि गेटमा बसेका कामदारलाई सोध्छन् – कस्तो बन्दैछ धरहरा ? कति भयो काम ?

‘भित्र जान अनुमति चाहिने भएकाले बाहिरबाट जति देखिन्छ हेरें’ उहाँले भन्नुभयो, ‘काम भैरहेको देखेपछि खुशी लाग्यो, सुन्धारा परिसर त एक वर्षमै फेरिएछ । अबको एक दुई वर्षमा त धरहरा बन्ला नि ।धरहरा भुईँचालोले भत्केपछि ठुटो मात्रै बाँकी थियो । अहिले यही ठुटो संरक्षण गरेर छेवैमा नयाँ धरहरा ठडिंंदैछ । धरहरा बनाउने काम सुरु भएको एक वर्ष दुई महिना बितिसकेको छ । एक वर्ष अघिसम्म काम सुरु हुन नसकेको धरहराले अहिले भने आकार लिन थालेको छ। हेर्दा हेर्दै यति छिट्यो बन्यो धरहरा, पुरा भयो धरहराको टुप्पोबाट काठमाण्डौ हेर्ने केपी ओलीको सपना||हेर्नुहोस् भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments