16.1 C
Kathmandu
Monday, December 11, 2023
HomeUncategorizedहोलिबाथको नाममा युटुबमा चेलिबेटीको अश्लिल भिडियो हालेर डलरको खेती :ज्योतिष अनिल थापा...

होलिबाथको नाममा युटुबमा चेलिबेटीको अश्लिल भिडियो हालेर डलरको खेती :ज्योतिष अनिल थापा (भिडियो)

ज्योतिष अनिल थापाले महिलाहरुले घार्मिक आस्था राखेर नदीमा स्नान गरिरहेको अबस्थामा होलिबाथको नाम दिँदै भिडियो बनाएर सामाजिकसंजालमा हालेको भन्दै विरोध जनाएका छन्। धार्मिक केन्द्रमा नुहाईरहेको र कपडा फेरिरहेको दृश्यलाई फैलाउनाले धार्मिक आस्थामा धक्का पुगेको उनको भनाई छ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म १ महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत पौष २५ गतेदेखि शुरु भएसँगै सालनदिमा भक्तजनहरुको ठुलो भिड हुने गर्छ।

यसै क्रममा महिलाहरु सालनदीमा स्नान गरेको देखि कपडा फेरेको समेत् भिडियो बनाएर हाल्दा आजसम्म सम्बधित निकायले यस विरुद्ध आवाज नउठाएको उनको गुनासो छ।होलीबाथ’को नाममा डलर कमाउनकै लागि कुनै चेलीबेटीले स्नान गरिरहेको भिडियो सार्वजनिक गर्नाले वृकृति फैलिएकोले आवाज उठाउन जरुरी रहेको उनके बताए। धार्मिक आस्थामा ठेस पुग्ने यस्ता विकृति नफैलाउन थापाले आग्रह गरेका छन्। भिडियो :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments