करिब १२ बर्ष कोरिया बसेर फर्केका चिजमान गुरुङ हिजो आज गरिबको आँखामा खुसीको आँशु खोज्ने भगिरथ प्रयासमा छन् ।
त्यसो त कुनै दिन सडकमा लुगा बेच्दा अरुले चाइनिजहरु भन्दा आफुहरु चाइनिच नभई चाहिने मान्छे भन्दै समाज सेवामा होमिएका गुरुङ अहिले समाखुसीमा सुखावती स्टोरमा १० रुपैयाँमा लुगा बेच्छन् अनि आएको पैसाले गरिवबहरुकै लागि समाज सेवामा खर्चिन्छन् । के उनको यो स्टोर कसरी चलिरहेको छ त ? हेर्नुहोस् भिडियोमा:
https://youtu.be/3TwD_mU0PuM