23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
HomeUncategorized१७ बर्से किशोरीले बिहेअघि नै जन्माइन बच्चा || रुदै यस्तोसम्म सुनाइन||...

१७ बर्से किशोरीले बिहेअघि नै जन्माइन बच्चा || रुदै यस्तोसम्म सुनाइन|| (हेर्नुहोस भिडियो)

मोरङको उर्लाबारी मंगलबारे स्थित एक किशोरीले १७ बर्षकै उमेरमा बच्चा जन्माएकि छिन । मंगलबारे घर भएकी ती बालिकाको एकजना निशान धिमाल नाम गरेका बेलबारीका युवकसँग प्रेम सम्बन्ध रहेको र ऊनीसंग शारीरिक सम्बन्ध पनि पटक पटक राखेको बालिकाको तर्क रहेपनी ती युबकले आफ्नो बच्चा नभएको बताउदै पन्छिदै आएका छन । युबकले आफ्नो बच्चा नभएको जानकारी गराएपछी बच्चा र ती बालिकाको बिजोक भएको छ ।

लिकाको पक्षबाट युवकको परिवारसंग पनि पटक पटक आपसमा मिलाउन अनुरोध गरिएपनी युबक अनि उनको परिवारले अस्विकार गरेपछी अहिले बालिका आफुले न्याय नपाएको भन्दै भावुक भइन । फेसबुकबाट भएको चिनजान बिस्तारै माया बदलिएको थियो । गाढा मायाप्रेम झाङिदै गएपछी अन्ततः युवती गर्भवती बनिन ।

आफू गर्भवती भएको करिब चार महिना भएपछी मात्र आफुले थाहा पाएको र प्रेमीलाई जानकारी गराइन । प्रेमीले आफ्नो बच्चा हैन भनेपछी बारम्बार फोन गरिरहिन प्रेमिले फोन काट्ने देखि नानाथरी गाली गर्ने सम्म गरेका सम्झिदै भावुक बनिन । केटिको घरमा कोहि परिवार नबस्ने र उनिमात्र बस्ने गरेकी थिइन् । प्रेमी पटक पटक आउने र धेरैदिन घरमै बस्ने गरेको बताइन । त्यो सानो शिशुको मुहार हेर्दै भावुक हुँदै उनले सबै नालीबेली बताइन । उनी बोल्दाबोल्दै भक्कानो छाडिन । यस्तोसम्म सुनाइन । उनको यस्तो कुरा सुन्दा कस्को मन रुदैन होला । बाकी हेर्नुहोस भिडियोमा :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments