22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
HomeUncategorized२०७७ सालमा नेपालमा ठुलै युद्ध हुने भन्दै ज्योतिषी हरिहर अधिकारीले गरे यस्तो...

२०७७ सालमा नेपालमा ठुलै युद्ध हुने भन्दै ज्योतिषी हरिहर अधिकारीले गरे यस्तो भबिष्यवाणी (हेर्नुहोस भिडियो)

२०७७ देशकै लागि खराब बर्ष भएको ज्योतिषी हरिहर अधिकारीले भबिष्यवाणी मार्फत खुलाएका छन। गत बर्ष देखि बिभिन्न संजालहरुमा देखिएको असर र यसको प्रभाब देश भित्र पनि परेको भन्दै अधिकारीले सबै जनतालाई सजक भएर बस्न अनुरोध समेत गरेका छन।एउटा ठुलै युद्ध हुन लागेको र देशलाई ठुलो असर पर्ने भन्दै यो बर्षको बिशेष महिनाहरूमा सजक रहन अनुरोध गरेका छन।

उनले भिडियोमा उक्त समय समेत खुलाएका छन।केहि समय एता फेसबुक देखि युटुब सम्म बन्द हुन्छ भनेको हरिहरले अझै पनि ३ महिना यस्तै समस्या भएको र यो टेक्नोलोजीको बिषयमा सामान्य नसोच्न अनुरोध समेत गरे।नेपालमा ठुला ठुला ह्याकरले बैंक ह्याक गरेको घटना सम्झाउदै उनले अझै पनि यस्तो समस्या २ महिना रहने र बिभिन्न संजालहरु (युटुब,फेसबुक)जस्ता ठुलो कम्पनि नै बन्द हुने सम्भावना रहेको उनको जिकिर छ। बाकी कुराकानी हेर्नुहोस भिडियोमा:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments