हामीले यौन हिंसाका धेरै समाचार तथा घटनाहरु सुन्दै आएका छौ तर यौन हिुंसामा महिला मात्रै होइन पुरुष पनि छन् भन्दा धेरैलाई आश्चर्य पनि लाग्ला ।
यो तितो सत्य हो । पछिल्लो समय रक्षा नेपालकी सस्थापक अध्यक्ष समेत रहेकी मेनुका थापाले भनेकी छिन् महिला मात्रै होइन शहरमा शरिर बेच्ने युवाहरु पनि छन् । त्यसो हो भने सहवास बेचेर गाँस, बास र कपास जोड्नेहरुको कथा कस्तो छ त ? हेर्नुहोस् भिडियो:
https://youtu.be/i5Iqi9dPvbA