धरान । सुनसरीको धरान उपमहानगरपालिका वडा नम्वर ११ का एक २३ बर्षिय युवतीको स्वासप्रस्वासमा समस्या आएको भन्दै उपचारको क्रममा मृत्यु भएको छ । स्वास प्रस्वासमा समस्या आएको भन्दै उपचारको क्रममा विराटनगर स्थित नोवेल अस्पतालमा मृत्यु भएको हो ।
धरानमा स्वासप्रस्वासमा समस्या आएको भन्दै धरान स्थित वीपी काईराला विज्ञान प्रतिष्ठानमा ल्याएको थियो । वीपीले नोवेल रेफर गरेको थियो । युवतीको मृत्यु पछि पुःन वीपीमा ल्यायर स्वाब लिई शवलाई मर्चरीमा राखिएको वीपी प्रतिष्ठानले जनाएको छ । कोरोनाको आशंकामा उनको स्वाब लिएको प्रतिष्ठानले जनाएको छ । रिपोर्ट नेगेटिभ आयो भने शव परिवारलाई बुझाईने प्रतिष्ठानले जनाएको छ ।
२३ वर्षीय युवतीकाे अस्पतालमा मृत्यु,स्वाव परीक्षण गरिदै
RELATED ARTICLES