24.9 C
Kathmandu
Monday, September 25, 2023
HomeUncategorized३३ बर्षको उमेरमा चार हातखुटले हीडने || हिमालको काखमा यस्तोअबस्थामा...(हेर्नुहोस भिडियो)

३३ बर्षको उमेरमा चार हातखुटले हीडने || हिमालको काखमा यस्तोअबस्थामा…(हेर्नुहोस भिडियो)

लोकेन गर्बुजा मगर म्याग्दी जिल्ला अन्नपुण गाउपालिका वडा न ६ स्थीत खिवाङ मा बसोबास गर्छन । उमेरले ३४ काटीसकेका उनि आफनो खुट्टा ले हिडन सक्दैनन । २ वर्षकै उमेरमा दुबै खुटाले काम गर्न छोड्यो जिबनका ३४ औ बसन्त उनि जान्नी भएदेखी यसरी रै काट्दै आएका छन।

विहान सबेरै को घामको किरण नजिकै रहेको हिमालमा पर्छ अनि उनि बिउझिन्छन् । उनि विहानै धारामा जान्छन खुट्टा सन्चो हुन्छकी भनि नजिकैको मन्दीरमा गएर पुजा गर्छन । भगवान भरोसा पनि किन नगरुन उनि त्यो भन्दा अर्को विकल्प सोच्नै सक्दैनन ।बाकी हेर्नुहोस भिडियोमा:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments