23.1 C
Kathmandu
Tuesday, September 26, 2023
Homeसमाचार३ लाख रूपैयाँ घुससहित पाल्पाका एक वडा अध्यक्ष रंगेहात पक्राउ

३ लाख रूपैयाँ घुससहित पाल्पाका एक वडा अध्यक्ष रंगेहात पक्राउ

तानसेन-पाल्पा जिल्लाको स्थानीय तहका एक जनप्रतिनिधिलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रुपन्देहीबाट नगदसहित रंगेहात पक्राउ गरेकाे हो ।रैनादेवी छहरा गाउँपालिका वडा नं ७ का वडाध्यक्ष देवेन्द्र पुनलाई टोलीले आज बिहान करिब ८ बजे रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १० झिमझिमे भन्ने स्थानबाट एक काठ व्यवसायीबाट ३ लाख रूपैयाँ बुझ्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिनु भयो।अभियुक्त पुनलाई आफ्नो वडामा रहेको काठ लिलाममा ती व्यक्तिलाई मिलाइदिने भनी आश्वासन दिएर रकम माग गरी बुझ्दै गरेका अवस्थामा नगद सहित नियन्त्रणमा लिइएको सूचना अधिकारी भुसालले जानकारी दिनु भयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments