22.1 C
Kathmandu
Monday, May 29, 2023
E Sewa
HomeUncategorized५ रुपैयाँको खाना खान मध्यरातमा भारतिय आएर यस्तोसम्म भन्दा कुमारका आँखा रसाए...

५ रुपैयाँको खाना खान मध्यरातमा भारतिय आएर यस्तोसम्म भन्दा कुमारका आँखा रसाए (हेर्नुहोस भिडियो)

झापाको दमकस्थित पश्चीम बस स्टेण्ड नजिकै रहेकाे गोरखा डिपार्टमेन्ट स्टोरको प्राङगणमा कपडाले बेरेकाे एउटा स्टल रहेकाे छ । अगाडी पट्टी केही टेवल र कुर्सी पनि राखिएकाे छ । यही स्थानमा ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना खान पाइन्छ । दमकका युवाहरुले बुधबारदेखि एउटा सकारात्मक अभियान सञ्चालन गरेका छन्। उनीहरुले भोकाएका मानिसलाई शुद्ध खाना खुवाउने र खाना खाएका ग्राहकहरुबाट संकलित रकम मिर्गौलाको समस्याबाट पीडित २५ बर्षिय एक युवाको उपचारका लागि खर्चिने अभियान चलाएका हुन् ।

इलाम चुलाचुली ५ का २५ बर्षिय शुकराज लिम्बुका दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक सहयोग जुटाउने उदेश्यले ५ रुपैयाँमा एक छाना भात खुवाउने अभियान चलाइएको हो । अभियानको लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एवानको नेतृत्वमा समेत रहनु भएका लोकतान्त्रिक व्यवसायी संघ दमकका अध्यक्ष बबरजंग थापा किरणले थालनी गरेका छन् ।यस कार्यक्रममा नेपालका विभिन्न टाढा टाढाबाट मान्छेहरु आउन थालेको पनि कुमार बताउछन । सुरुमा दिउँसोमात्र खाना पाइने दमकमा अहिले रातिसम्म पनि निकै भिड हुने गरेको छ ।नेपालबाट मात्र नभएर भारतबाट पनि मध्यरातमा भारतिय नागरिक आएर खाना खाएर यस्तोसम्म भन्दा कुमारका आँखा रसाए। बाकी हेर्नुहोस भिडियोमा :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments