20.1 C
Kathmandu
Wednesday, November 29, 2023
HomeUncategorized७० बर्षको बृद्ध उमेरमा २० बर्षिय युवती संग बिबाह गरेका बाजेका छन्...

७० बर्षको बृद्ध उमेरमा २० बर्षिय युवती संग बिबाह गरेका बाजेका छन् यति राम्रा साना बच्चाहरु (भिडियो)

आज हामीले यो भिडियोमा ७० बर्षिय एक बृद्धले २० बर्षे युवतीलाइ बिबाह गरेको कथा देखाएको छौ ।मोरंग बाउनेमा बस्ने ७० बर्षिय काजीलाल चौधरीले २० बर्षिय रबिना चौधरीलाई बिबाह गर्नुभएको छ ।

बिबाह गरेको ४ बर्षपछि उनीहरु मिडियामा आएका छन् । आर्थिक अवस्था कम्जोर भएकी २० बर्षिय युवती रबिनाले दाइजो दिन नसक्ने भएपछि बृद्ध संग बिबाह गरेको बताएकी छिन् । बृद्ध काजीलाल चौधरीको यो दोस्रो बिबाह हो । उनीहरुका २ जना छोरा छोरि पनि छन् । ७० बर्षको बृद्ध उमेरमा २० बर्षिय युवती संग बिबाह गरेका बाजेका यति राम्रा साना बच्चाहरु हेर्नुहोस भिडियोमा:
https://youtu.be/rCFlZhCz6vM

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments