चितवन भरतपुर महानगरपालिका १३ उज्वल नगरका सन्तोष सुनारकी ९ वर्षिय छोरी दीपा सुनारले पनि धादिगंकी बहुप्रतिभावान् बालिका कमला घिमिरेले गाउने प्रतिभा रहेको छ । सानै उमेरमा बहुप्रतिवान् दोहोरी फर्काउन सक्ने दीपालाई आमाले छाडेर बाँकेका सुरेश परियारसँग ३६ दिनदेखि अवैध रुपमा बस्दै आएका बेला उनी ३६ दिनका दिन फेला परेकी छिन् । साउदीमा काम गर्दै आएका दीपाका बुबा सन्तोष सुनार पत्नि प्रमिला परपुरुषसँग भागेका कारण विदेशबाट इर्मजेन्सी टिकट काटेर स्वदेश आएर खोजी गर्न थालेको लामो समयपछि प्रमिलालाई भेट्टाएका बेला दीपाको स्वर पनि बाहिर आएको हो । उनै दीपाले गाएका यि मिठा गीतहरु हेर्नुहोस् भिडियोमा :