16.1 C
Kathmandu
Monday, December 11, 2023
Homeअन्तरराष्ट्रियअष्ट्रेलियामा संसारकै सबैभन्दा ठूलो भ्यागुता भेटियो

अष्ट्रेलियामा संसारकै सबैभन्दा ठूलो भ्यागुता भेटियो

अष्ट्रेलियाको एक पार्कमा संसारकै सबैभन्दा ठूलो भ्यागुता फेला परेको छ । ‘Toadzilla’ नाम दिइएको उक्त भ्यागुताको वजन एक नवजात बच्चा बराबर छ । तर दुखको कुरा, पर्यावरणमा पर्नसक्ने खतरालाई मध्यनजर गर्दै उक्त भ्यागुतालाई मारिएको छ ।

अष्ट्रेलियाको क्विन्सल्याण्डमा फेला परेको सो केन टोड भ्यागुताको वैज्ञानिक नाम राइनेला म्यारिना हो । उक्त भ्यागुताको तौल २ किलो ७ सय ग्राम थियो । भ्यागुतो यति ठूलो थियो कि त्यसको नाम नै टोडजिल्ला राखियो । सो भ्यागुता (टोड) उक्त प्रजातिको सबैभन्दा ठूलो भ्यागुता भएको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments