22.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeसमाचारबाजुरामा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

बाजुरामा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

बाजुरामा केन्द्रबिन्दु बनाएर ५. ९ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए । मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।

भूकम्पको धक्का छिमेकी भारतका कतिपय स्थानमा पनि भएको बताइएको छ । भूकम्पका कारण क्षतिको विवरण भने यकिन भइसकेको छैन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments