18.1 C
Kathmandu
Friday, March 31, 2023
E Sewa
Homeसमाचारभक्तपुरबाट जबरजस्ती करणी आरोपमा भक्तपुरबाट २ जना पक्राउ

भक्तपुरबाट जबरजस्ती करणी आरोपमा भक्तपुरबाट २ जना पक्राउ

१५ वर्षीय बालिका र २० वर्षीय युवतीलाई नंखेलको जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन् । प्रहरीले मुगु घर भई हाल पलाँसे बस्ने २१ वर्षीय भक्त नेपाली र हुम्ला घर भई हाल सुर्यविनायक बस्ने १९ वर्षीय गगन परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता डिएसपी राजु पाण्डेले जानकारी दिए । उनीहरुले एकै समय बुधबार साँझ सुर्यविनायक नगरपालिका-९ नंखेलस्थित लाकुरी भन्ज्याङ बन्देश्वरी जंगलमा जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।

नेपाली र परियारलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments