घरेलु कामदारका रूपमा राखिएकी किशोरीलाई ब’ला’त्का’र गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन् । भक्तपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका स्थायी घर भई भक्तपुरको मध्यपुर ठिमी बस्दै आएका ४९ वर्षीय टेकबहादुर चन्द रहेका छन् । उनले १९ वर्षीया किशोरीलाई ब’ला’त्का’र गरेको आरोप लागेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।