यी युवकले गरे २ युवती सँग एकै-चोटी एकै जग्गेमा बिहे करण यस्तो
भारतको छत्तिसगढको बस्तरमा एक जनाले एकै पटक दुई जनासित विवाह गरेका छन् । टिकरा लोहंगा गाउँमा विवाह सम्पन्न भएको हो ।
गाउँमा चन्दू माैर्य नाम गरेका युवाले एउटै मण्डपमा दुई जना€सँग विवाह गरेका हुन् । मुरिया जन`जातिका चन्दूले आफूले दुवै जनासित प्रेम गरेकाले धोका नदिन दुवैसँग विवाह गरेको बताए|काे बीबी`सी हिन्दीले लेखेको छ ।उनले भनेका छन्, ‘मैले दुई जनासँगै प्रेम गरेको थिएँ,
कोही एक जनालाई धोका दिन सक्दैन थिएँ, मनमा केही प्रश्न थियो तर विवाहका लागि दुवै जना राजी भए`पछि विवाहका लागि म पनि तयार भएँ ।’
चन्दूले सुन्दरी कश्यप र हसीना बघेल`सँग एकै पटक विवा`ह गरेका हुन् । विवाह`पछि सुन्दरी र हसीनाले आफू`हरू पनि खुशी रहेको प्रतिक्रिया दिएकाे खबरमा उल्लेख छ ।
चन्दूले आफ्नो सम्बन्धबारे दुवै जना`लाई भनेको र त्यो कुरा दुवै जनाले स्वीकार्दै एकै`साथ बस्न तयार भएकाे बताएका छन् । पहिला सुन्दरी`सँग प्रेममा रहेका चन्दू पछि हसीनाको प्रेममा परेका थिए । तीनै जना एक साथ बसेको झण्डै एक वर्ष|पछि उनी`हरूको विवाह भएको हो ।
छत्तिस`गढका केही जन|जातिमा सामान्य विधि पूरा गरे`पछि विवाह€अघि नै युवा–युवती`सँगै बस्न पाउँछन् । विवाह|का लागि चन्दूले कार्ड`समेत छपाएका थिए । जसमा दुवै जना बेहुली`को नाम लेखिएको थियो ।
सर्व आदि`वासी समाजका नेता प्रकाश ठाकु`रका अनुसार तीनै जना बालिग छन् । उनी|हरू तीनै जना आदि`वासी समाजका हुन् । यो समाजमा बहु`पत्नी प्रथामा कुनै राेक छैन । त्यसमा पनि आदि`वासी समाज पनि यो विवा`हमा खुशी छ ।
उच्च अदा|लतका अधि`वक्ता प्रियंका शुक्ला`का अनुसार यो विवाहलाई गैरकानुनी भन्न मिल्दैन । आदिवासी जन`जातिको परम्परा र संस्कृति`भित्र पर्ने भएकाले यस्ता विवाह`लाई का`नुनले नरोक्ने उहाँको भनाइ छ ।
यी युवकले गरे २ युवती|सँग एकै-चोटी एकै जग्गेमा बिहे करण यस्तो