18.1 C
Kathmandu
Friday, March 31, 2023
E Sewa
Homeराजनीतिसंघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको ज्यान मार्ने खतरा- खगेन्द्र संग्रौला

संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको ज्यान मार्ने खतरा- खगेन्द्र संग्रौला

धरान । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनाब तथा प्रदेश सभा चुनाबको प्रारम्भिक नतिजामा सुर्य,हलो,घण्टी र लौरोको नतिजाले संघीयता धर्म निरपेक्षता र गणतन्त्रको ज्यान मार्ने कुरा बोश्लेषक खगेन्द्र संग्रौलाले जनाएको छ ।

संग्रौलाले आफ्ना सामाजिक संजाल ट्विटरमा ट्वीट गर्दै लेखेका छन – `मत गणनाको नतिजाको ननिको संकेत – चालू सत्तागठबन्धन गोपिक्याँच भो । सूर्य, हलो, घण्टी र लौरोको राजावादी, नश्लभेदी र चरम् दणिणपन्थी सत्तागठबन्धन बन्ने लक्षण देखियो । यो नयाँ सत्तागठबन्धनले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको ज्यान मार्ने खतरा ज्वलन्त छ। लोकलाई चेतना भया !´

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments