16.1 C
Kathmandu
Monday, December 11, 2023
Homeराष्ट्रियसात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवक समातिए

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवक समातिए

काठमाडौं ।  सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

मोरङ लेटाङ नगरपालिका-२ बुधबारे बस्ने २१ वर्षीय बिशाल रम्तेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।

मादक पदार्थ सेवन गरेका विशालले सोही ठाउँस्थित मदिरा पसलमा ती बालिकालाई बाल यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments