18.1 C
Kathmandu
Friday, March 31, 2023
E Sewa
Homeराजनीतिसुनसरी १ मा एमाले जसपा चुनावी तयारी युद्धस्तरमा,जातिय महासंघदेखि पत्रकारसंग भेटघाट

सुनसरी १ मा एमाले जसपा चुनावी तयारी युद्धस्तरमा,जातिय महासंघदेखि पत्रकारसंग भेटघाट

निमा पोङ्स्युवा

धरान । आगामी मंसिर ४ गते हुनगइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सुनसरी १ मा एमाले जसपा युद्धस्तरमा लागेको छ ।

बुधबार बिहानदेखि निर्वाचन परिचालन वडा कार्यालय उद्घाटनदेखि पत्रकार भेटघाट तथा जातिय महासंघसंग भेला सहितको कार्यक्रममा ब्यस्त रहे । एमाले जसपाको प्रतिनिधि सभा साझा उम्मेदवारको लागि अशोक राई,प्रदेश उम्मेदवार रमेश बस्नेत र बिजय राई सहितको समानुपातिक उम्मेदवार सहित सहभागी थिए ।

आदिवासीको शहर भनेर चिनिने धरानमा साझा उम्मेदवार सहितको ब्यापक भेला भएका थिए । उक्त भेलाले संयुक्त उम्मेदवारलाई जिताउनको लागि संग्राम लिम्बुको संयोजकत्व र सह संयोजक हेमराज जिमि याक्खा रहनेगरि ५०१ जना निर्वाचन परिचालन समिति गठ्क्न गरिएको छ ।

त्यसैगरी वडा नम्बर ३,१८,१९,११ को वडा परिचालन कार्यालयको उद्घाटन समेत गरिएको छ । प्रेस चौतारीको आयोजनामा होटेल ड्रीमल्याण्डमा सुझाव संकलन कार्यक्रम समेतको आयोजना गरिएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments