23.1 C
Kathmandu
Wednesday, September 27, 2023
HomeUncategorizedगायक सन्जय फ्राउनफिल्डर र गायिका विष्णु माझीको आवाजमा ‘हाँसेको मायालु’

गायक सन्जय फ्राउनफिल्डर र गायिका विष्णु माझीको आवाजमा ‘हाँसेको मायालु’

गायक सन्जय फ्राउनफिल्डर र गायिका विष्णु माझीको आवाजमा ‘हाँसेको मायालु’बोलको लोकदोहोरी गीतको भिडियो सार्वजनिक गरिएको छ। कुमार परियार ‘धादिङे’को शब्द रहेको गीतमा आयुष परियारको संगीत छ। गीतका एरेञ्जर भने बिनोद बाजुराली हुन्। सार्वजनिक गीतको भिडियोमा मोडल लोमश शर्मा, पुजन घिमिरे र रितु तामाङको अभिनय रहेको छ। गीतको भिडियोलाई शिव वि.क.ले कोरियोग्राफी तथा निर्देशन गरेका हुन्। शम्भु चालिसेको छायांकन रहेको भिडियो सम्पादनको जिम्मेवारी विकास धमलाले निर्वाह गरेका छन्। भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments