आज वि.सं.२०७६ साल कात्तिक ०७ गते । बिहीबार । ईश्वी सन् २०१९ अक्टोबर २४ तारिखको राशिफल हेर्नुहोस्

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

खर्च बढ्नेछ,काम बिग्रनाने मनमा अशान्ति छाउनेछ, विवाद बढ्ने, अध्ययन अध्यापनमा बाधा रहनेछ, गलत विचार को प्रभाव बढी होला। सन्तान तथा आफन्तहरुले तपाईले शुरु गरेको व्यापार व्यावसायमा साथ तथा समर्थन दिनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि आजको समय उत्तम रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बिभिन्न अवसरहरु आएपनि ति अवसरहरुको सहि रुपमा सदुपयोग गर्न नजान्दा समयले पछि छोड्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्चदा मात्र आम्दानि गर्न सकिनेछ भने घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट मनग्गे लाभ लिन सकिनेछ । अनिद्रा हुनुका साथै मनमा व्यग्रता हुनेछ,काममा झमेला हुनेछ,खर्च बढ्नेछ । ॐ ॐ गं गणपतये नमः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

पराक्रम बढ्नेछ, आम्दानी बढ्नेछ आरोग्ता मिल्नुका साथै स्त्री तथा अन्य सुख मिल्नेछ, काममा सफलता मिल्नेछ । जिवन शैलिमा सुधार हुँनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुँनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा अरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलिको प्रभाव बढ्ने हुदा बोलेरै धेरै कामहरु फत्ते गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । आर्थिक विवाद तथा समस्याले सताउनेछ, मानसिक तनाब बढ्नेछ, स्वास्थ्य समस्या देखिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

राजनिति तथा सामाजिक बिषयको उठान गर्दा अलि बढि अध्ययन तथा अनुशन्धान गरि प्रस्तुत हुँनुहोला किनकी प्रतिश्पर्धिहरु तपाईभन्दा बलिया हुँन सक्छन् । राम्रो काम गर्दा गर्दै गलत आ क्षेप लगाउनेहरु हाबि हुनेछन् भने कार्यक्षेत्रमा तपाईको आ लोचना गर्नेहरु सक्रिय हुनेछन् । मान सम्मान मिल्नेछ, आर्थिक लाभ हुनेछ, मानमा प्रसन्नाता मिल्नेछ,परिवारमा मिलन हुनाका साथै प्रियजान सित भेट हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

मानसिक तनाव आउला, वादविवाद बढ्नेछ, काममा झमेला आउला रोग तथा खर्च वृद्धि हुनेछ, तर यो महिना भरी शरीर दुख्न सक्नेछ । स्वदेशि व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने बिदेशमा उत्पादित बस्तुको व्यापार फस्टाएर जानेछ । माया प्रेममा सामान्य म नमु टावको अवस्था सिर्जन नहोला हुँन सक्छ ध्यान दिनुहोला ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

मानसम्मान मिल्नेछ, आर्थिकलाभ हुनेछ, मिष्ठान्न भोजन मिल्नेछ, परिवारिक सुखले मन प्रसन्न होला । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ भने घर परिवारमा सबैसँग सम्बन्ध सुमधुर बन्नेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत आम्दानिका स्रोतहरु बढाउन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

राजनिति तथा समाजसेवामा लागेर जनताको काम गर्न सक्दा राज्यबाट पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । फरक शैलि अपनाएर गरिने कुनै पनि व्यापार व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ । नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नतिको प्रसस्त सम्भावना रहेकोछ । काममा सफलता मिल्नेछ, आम्दानी बढ्नेछ,मानसम्मान तथा सुख मिल्नेछ, स्वास्थ्य लाभ हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

लगनशिल तथा मेहनेतले चाहेको उपलब्धि हासिल हुँनेछ । परिवारका साथ लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानमा समय लगानि गर्नेहरुले राम्रो नतिजा हात पार्न सक्ने योग रहेकोछ ।ट सम्बन्धि समस्याले सताउने छ, काममा काजमा हानि हुनाले तनाव होला,परिवारिक विवाद बढ्ने देखिन्छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

चिन्ता बढ्ने कुरा सु निएला पाचन क्रियाको समस्याले सताउनेछ शरीर दुख्नुका साथै आर्थिक समस्या आउला विवादमा फसिनेछ ।भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । सानो ग ल्ति गर्नाले ठुलो घा टा सहनु पर्नेछ भने नियम संगत काम नगर्दा द ण्ड तिुर्नपर्ने हुन सक्छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

मान सम्मान मिल्नेछ,आर्थिक लाभ हुनेछ, मित्र मिलन हुनेछ, स्त्री तथा वाहान सुख मिल्नेछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउँन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

काम बन्नाले मनमा प्रसन्नता छाउनेछ, स्त्री सुख मिल्नेछ, शत्रू पराजित हुनेछ, यश मिल्नेछ,आर्थिक लाभ हुनेछ।पढाई लेखाईमा अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्र स्थानमा आउँनेछ । बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् भने नयाँ व्यावसाय थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ ।
तपाईको दिन शुभ रहोस् ।


Insurance means to cover the financial risk that looms over future uncertainty. Taking this concept of monetary risk in mind, many companies provide the security services to the public. The company that provides this service is known as the insurer and the one who takes the benefit of these services is known as the insured. The process of getting insurance starts by signing a contract with agreements carefully considered by both the parties. Once the contract is signed between the insurer and the insured, premium needs to be paid on a regular timely basis. As per the contract, if any loss is incurred, then the company is obliged to cover the loss.

Various types of insurance services are provided by insurance company around the world. Health insurance covers all the risk related to one’s physical and mental health. Auto Insurance protects any loss incurred due to accidents involving a vehicle. Life insurance looks at overall risks and financial loss that may occur and if some casualties occur, then the insurance amount is given to the family of the insured. Property insurance is the insurance of any property from fire, theft and weather damage. Majorly there are two types of insurance companies. One deals with life insurance services while the second one deals with the non-life services or property insurance services.

Comments
Advertisment : 9803602855
Please contact at this number for news : 014212403, 9843220732
Email: [email protected]
Address: Bagbazar, Kathmandu
About Us:-
Chairperson/Managing Director : Nabin Rai
Chief Editor : Nilesh Adhikari (9851002729)
Reporter: Kabita Karki
Marketing Manager : Deepak Sherpa
Program Coordinator : Prabin Kiratee
सुचना बिभाग दर्ता नं. ५३५/ ०७४–७५