20.1 C
Kathmandu
Wednesday, November 29, 2023
Homeविविधकफी क्लबको पाचौ वार्षिक साधारण सभा सम्पन्न

कफी क्लबको पाचौ वार्षिक साधारण सभा सम्पन्न

कफी क्लबको पाचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । ५ बर्ष पहिला सामाजिक छेत्र मा काम गर्ने उदेस्यले स्थापना भएको कफी क्लबले हाल सम्ममा समाजमा भइरहेको बिकृती बिसँगति,महिलहिन्शा,टोल समाजमा हुने गरेको दुर्व्यासनी लगायत खेल्कुद ,स्वास्थ्य र शिक्षा ,साथै जनचेतनाका बिभिन्न कार्यक्रम लगतार रुपमा गर्दै आइरहेको छ । २०८० असोज ६ गते नखिबोटको एन. एस. सेकुवा रेस्टरेन्टमा ललितपुर वडा न १४ को वडादक्ष्य अमृत जङ महत प्रमुख अतिथी र अन्य बिशिस्ट अतिथीहरु को उपस्थितीमा सम्पन्न भयो ।

कफि क्लवको कार्य समिति यस प्रकार छन ।

1. अध्यक्ष:- प्रेम राई
2. उपाध्यक्ष:- कृष्ण मगर
3. उपाध्यक्ष:- सैलेस लिम्बु
4. सचिव :- सुरेस राई
5. सह-सचिव :- सुशी महर्जन
6. कोषाध्यक्ष:- यमुना बुढा
7. सह-कोषाध्यक्:-रुद्र बहादुर राई
8. सदस्य:- रमेश माली
9. सदस्य:- मणि राज राई
10. सदस्य :- राजाराम अच्छामी
11. सदस्य :- मनु लिम्बु

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments