काभ्रेको जिल्लाको पनौती नगरपालिकास्थित वडा नं २-कुशादेवी, ठाडेमा भगवानको उत्पत्ति भएको छ । ढुंगा खानी रहेको स्थानमा डोजरले खन्ने क्रममा शिव लिङ्ग सहित विभिन्न देवी देवता उत्पत्ति देखिएको छ । उक्त स्थानमा एक गुफा पनि रहेको देखिएको छ । धर्मी मान्छे मात्र इकता गुफाबाट निस्किन सक्ने बिश्वास रहेको बताईएको छ ।
आज माघे संक्रान्तिको अवसर पारेर बिशेष पुजा-आजा सहित माघे संक्रान्तिकै मौकामा बिशेष मेला पनि लागेको छ। देवी देवताको महलनै देखिएकोमा दर्शन गर्नेको भिड लागेको छ । मेला भर्नको लागि विभिन्न स्थानबाट धर्मवोलम्बीको घुइचो लागेको छ । भिडियो :