20.1 C
Kathmandu
Wednesday, November 29, 2023
Homeमनोरञ्जनटिभिसत्य घटनामा आधारित टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत...

सत्य घटनामा आधारित टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत सार्वजनिक !

moon
moon

टिकटक स्टार ‘मुन’ अर्थात् मोनिकाको सम्झानामा बनाईएको गीत सार्वजनिक भएको छ । उक्त गीतमा
मुनलाई ट्रीब्युट दिदैँ आयुष(भिन्ना)को शब्द र मिजम सिंह कुँवर र आयुष थापाको सङ्गीतमा जुजु क्रियसन स्टुडियोका निर्देशक शुशिल श्रेष्ठको पहलमा सत्य घटनामा आधारित यो गीत तयार पारि युटुवमा आज सार्वजनिक गरियो जस्लाई मदन घलेले बिट दिएका हुन् ।

भिडियोमा मुनसंग खिचियका उनका पुराना भिडियोहरुको सहायता लिएर साथी भाईहरुको प्रेम वियोगको कथा दर्शाउन खोजिएको छ ।

बोराको निर्देशनमा उक्त भिडियोमा मिजम सिंह कुँवर र आयुष(भिन्ना)ले अभिनय गरेका छन् भने मिजम सिंह कुँवरले निर्माण गरेको उक्त गीतको भिडियोलाई सुच्छेन लामिछाने र गौरव रन्जितकारले छाँयाकन गरेका हुन् ।
भिडियोमा सुजता मगरलाई कास्ट गरिएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments