20.1 C
Kathmandu
Wednesday, November 29, 2023
Homeसमाचारक्रिकेट खेलाडीले रकम छिट्टै पाउँछ: खेलकुद मन्त्री डिग बहादुर लिम्बु

क्रिकेट खेलाडीले रकम छिट्टै पाउँछ: खेलकुद मन्त्री डिग बहादुर लिम्बु

काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले सरकारले घोषणा गरेको पुरस्कार बापतको रकम छिट्टै पाउने बताएका छन् । श्रीलंकामा आयोजना हुन लागेको
एसीसी इमर्जिङ टिम्स एसिया कप २०२३ मा सहभागी नेपाली क्रिकेट टोलीलाई विदाई गर्ने कार्यक्रममा बोल्दै उनले नेपाली क्रिकेट टोलीले घोषणा गरेको पुरस्कार बापतको
रकम छिट्टै पाउने आश्वासन दिएका हुन् ।
नेपाली खेलाडीले प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार नपाएको गुनासो गरेपछि खेलकुदमन्त्री लिम्बुले रकम दिनेसम्बन्धी फाइल अर्थमन्त्रालयमा पुगेको बताए ।
उनले भने,‘ म आएको दुई महिना भयो । मैले खेलाडीलाई पुरस्कार दिने कुराको फाइल खोतलेको थिए । अर्थ मन्त्रालयमा पुगेको छ । एक थोपा सहयोग भएपनि मन्त्रीको तर्फबाट पाउँछ । सरकारको तर्फबाट होस भन्ने चाहन्छु ।

Youth and Sports Minister Dig Bahadur Limbu
Youth and Sports Minister Dig Bahadur Limbu

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments