July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

धलाइ लामाको ‘एला मिला गाजल’ सार्वजनिक

२०८० मंसिर २२, शुक्रबार १९:२६

100

काठमाडौंः धलाइ लामा र सुमिना लो को आवाजमा रहेको ‘एला मिला गाजल’ शिर्षकको नयाँ तामाङ सेलो गीत सार्वजनिक भएको छ । शुक्रबार रोजन थोकर अफिसियल नामक युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएको हो ।

हाल अडियो मात्रै सार्वजनिक भएको उक्त गीतमा सन्जय थोकर र विशाल दोङको शब्द रहेको छ भने रोजन थोकरले संगीत भरेका छन् । त्यस्तै सुक्र दोङले एरेन्ज र दिपेश प्रधानले मिक्सिङ गरेका छन् भने उक्त गीतको निर्माणमा बुद्धिमान तामाङले पनि सहयोग गरेका छन् ।

पूरा गीत सुन्नुहोस्ः