May 14, 2025, Wednesday
२०८२ जेष्ठ १Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

इतिहासकार ज्ञानमणि नेपालको निधन

२०८१ जेष्ठ १, मंगलवार १४:०६

985

इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ। लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मंगलबार मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको हो।