ठमेल पर्यटन कप २०८३ को उपाधि जोरपाटी एफसीले जित्यो
काठमाडौंमा सम्पन्न ठमेल पर्यटन कप २०८३ को उपाधि जोरपाटी एफसीले जितेको छ। ठमेल भेट्रान्स XI क्लबको आयोजनामा तथा Xtreme Energy Drink को प्रायोजनमा असोज ७ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनलमा जोरपाटी एफसीले ठमेल भेट्रान्स XI लाई ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। फाइनल खेलमा पूर्व गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) सहितको ठमेल भेट्रान्स XI लाई पराजित […]
Continue Reading