July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

एसएमएस फ्रेन्डसिप कप : नेपालले गुजरातलाई ८ रनले हरायो

२०८० चैत्र २१, बुधबार १९:१३

205

एसएमएस फ्रेन्डसिप कपमा नेपालले गुजरातलाई ८ रनले हराएको छ ।

गुजरातको वापीस्थित साई मेघपन मैदानमा भएको खेलमा नेलापले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७३ रन मात्र बनाउन सक्यो ।

खेलमा आयोजक गुजरातले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो भने नेपालले ब्याटिङको अवसर पाएको थियो । शानदार सुरुआत गर्दै नेपालका ओपनर कुशल भुर्तेल र आशिफ शेखले विष्फोटक पारी खेले । उनीहरूले १ सय २५ रनको