January 20, 2025, Monday
२०८१ माघ ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

मर्स्याङ्दी जलाशयमा मोटरबोट सञ्चालन

२०८१ बैशाख २, आईतवार २०:३६

290

पृथ्वी राजमार्गको आँबुखैरेनीस्थित मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा मोटरबोट सञ्चालनमा आएको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले जलाशयमा आइतबारदेखि मोटरबोट सञ्चालनमा ल्याएको हो ।