July 26, 2024, Friday
२०८१ श्रावण ११Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

मन्त्रिपरिषदको बैठक बस्दै

२०८१ बैशाख १०, सोमबार ११:०१

235

मन्त्रिपरिषद बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंदरबारमा अहिले केहीबेरमा बस्ने बैठकले लगानीका लागि बाधक मानिएका ऐनहरु संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गर्ने जनाइएको छ ।

उद्योग स्थापना, सन्चालन तथा सुरक्षासँग सम्बद्ध विभिन्न १० ऐन संशोधन गर्ने सरकारको तयारी छ । तेस्रो लगानी सम्मेलन यही वैशाख १६ र १७ गते काठमाडौंमा हुँदै छ ।