July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

आईपीएल : चेन्नईले पन्जाबलाई २८ रनले हरायो

२०८१ बैशाख २३, आईतवार २१:०३

125

चेन्नई सुपर किंंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ५३औं खेलमा उत्कृष्ट बलिङका साथ पन्जाब किंग्सलाई २८ रनले हराएको छ । यो जितले चेन्नईको प्लेअफ सम्भावना बढाएको छ ।

१६७ रनको लक्ष्य पछ्याउको पन्जाबले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनायो । पन्जाबका प्रभशिम्रन सिंहले २३ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३० रन बनाए ।