June 5, 2024, Wednesday
२०८१ जेष्ठ २४Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

मृतावस्थामा पाटेबाघ फेला पऱ्यो

२०८१ जेष्ठ ६, आईतवार २२:४५

20

बर्दियाको मधुवन नगरपालिका-४ का कालिका सामुदायिक वनमा मृतावस्थामा पाटेबाघ फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले सामुदायिक वनमा कुहिएका अवस्थामा वयस्क पाटेबाघ फेला परेको जानकारी दिए ।

प्राविधिक टोली घटनास्थलमा पुगेकाले परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण पत्ता लाग्ने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत अजित तुम्वाहाङ्फेले बताए ।

symbolic image