नेपाल प्र हरीलाई ह्या कर ‘काजु’को च्या लेन्ज
नेपाल प्रहरीलाई चुनौती दिँदै ‘काजु’ (KAZU) नामक ह्याकरको समूहले दाबी गर्दै थप ८ जीबी डेटा लिक गरेको छ । बिहीबार राति डार्क वेब मार्केटप्लेस डार्क फोरममा पोस्ट गर्दै ह्याकरको उक्त समूहले नेपाल प्रहरीको आधिकारिक वेबसाइटबाट पाएको दाबी गर्दै थप आठ जीबी डेटा सार्वजनिक गरेको हो ।आज, म नेपाल प्रहरीको केन्द्रीय वेबसाइटबाट ह्याक गरिएको ८ जीबीको...